tag:blogger.com,1999:blog-2084233177818980054.post7083312163414630472..comments2023-07-05T18:34:37.601+05:45Comments on SCIENCE TO SOCIETY: लौन "अक्टोपस" भन्देउ नेपालमा प्रधान्मन्त्री को होला?Basant Girihttp://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-2084233177818980054.post-28578298451634266252010-07-24T19:09:26.412+05:452010-07-24T19:09:26.412+05:45Someone noted :
It seems like paul loved yellow co...Someone noted :
It seems like paul loved yellow color....

He always chose the flags with more yellow color
Arg-Ger(more yellow)
Ger- spain (more yellow) etc etc...NKMhttps://www.blogger.com/profile/13733726381927151064noreply@blogger.comtag:blogger.com,1999:blog-2084233177818980054.post-15083735078510112512010-07-11T09:58:10.992+05:452010-07-11T09:58:10.992+05:45अब त्यही गर्नु पर्ने बेला आएजस्तो छ हाम्रो देशको स...अब त्यही गर्नु पर्ने बेला आएजस्तो छ हाम्रो देशको सरकार बनाउनको लागि। नत्र ज्योतिष पट्टु ल्याए पनि हुन्छ होला अब त? कि कसो?कलमबीर_घोतानेhttps://www.blogger.com/profile/04990066166469508672noreply@blogger.comtag:blogger.com,1999:blog-2084233177818980054.post-37966182351484912162010-07-11T08:05:47.531+05:452010-07-11T08:05:47.531+05:45संसारमा सबैभन्दा वुद्धिमान प्राणी मानिस यो आठखुट्ट...संसारमा सबैभन्दा वुद्धिमान प्राणी मानिस यो आठखुट्टेको पछि लागेको देखेपछि उदेक लागेर आउँछ । प्रोब्याबिलिटिको हिसाब अनुसार विकल्पहरु जति कम भए अन्दाज गरेर मिलाउन सकिने उत्तीकै चान्स हुन्छ नै । २ वटामा एउटा छान्न परे सम्भाव्यता ५०% हुन्छ नै ... नेपालका प्रमका दावेदार ५-७ जानाको फोटो पनि बाकसमा हालेर यी अक्टोपसको अगाडि राखेमा अक्टोपस सबैभन्दा नजिकैको (दायाँ वा बायाँ) बक्समा छीर्ने पक्कै छ :)

म भने विश्वकपमा स्पेनले जिते मात्रै हैन, अक्टोपसले नेपालको प्रधानमन्त्रीको भविष्यवाणी मिलाए पनि यसकलाई 'कागताली' नै ठान्छु ।

तर, हीजो नेटमा हेरेँथे ...जर्मनीले हारेदेखि यो विचरा वुद्दीहीन प्राणिलाई बुद्धिमान मानिसबाट सुरक्षाको चिन्ता भएको छ रे ....गज्जव छ बुध्दिमान मनिसको बुद्धिमत्ता :)

पोस्टको अन्तिम वाक्य भने साह्रै घत लाग्यो : "पाउल अक्टोपस ले त म प्रधान्मन्त्री हुने देखाइसक्यो त्यसैले म नै हुनु पर्छ" यो वक्तव्य चाही पक्कै जोडदार आबाजका साथ आउने छ ...नत्र आन्दोलन हुन बेर छैन :) । रमाइलो पोस्ट ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-2084233177818980054.post-856472246997616412010-07-11T07:51:57.347+05:452010-07-11T07:51:57.347+05:45bijaya kumar gachhaddarbijaya kumar gachhaddarAnonymousnoreply@blogger.com