2/27/2010

Street lights, Moon and Night Photography

Here are some pictures taken at night. I had OLYMPUS FE240/X795 camera. It is very simple camera. Lights in the night are fantastic. When I was returning from school, I took these pictures.I am not expert in photography and don't have very good camera for night photography. Just tried my best to capture street lights, moon etc and want to share with you..

 
Street lights

2/19/2010

Fire Flame Pictures

These pictures were taken in a firework event in Oregon on September last year. Fire has important role in human evolution, civilization and daily life activities. These days I am very busy with regular work. So could not write. Instead just posting these pictures. Some pictures have been modified using windows live photo galary for better look.

Intense fire flame.

2/12/2010

दाङ बाट प्युठान जान भिषा? वाइह्यात।

कतै कतै यौटा प्रदेश बाट अर्कोमा जादा भिषा लिनु पर्छ भन्ने सुनेर, पढेर मलाई अचम्म लागेको छ। भर्खरै एक जना सभासदले यसै भनेछन। हुनत हाम्रा सभासदले कति पो ज्ञान राख्छन र? कहि नभाको जात्रा हाडीगाउंमा भने जस्तो। म दाङ देउखुरिमा बस्ने मनुवा, प्युठान जानलाई भिषा लिने त? त्यो पनि एउटै देश् भित्र?  भिषा त एउटा मुलुक बाट अर्कोमा जानलाई पो चाइने हो त। कतिपय कुलुकमा त तेहि पनि चाइन्न। हाम्लाई भारत जान त भिषा चाईन्न त गाठें। अनि एउटै देश भित्र घुम घाम गर्न पनि भिषा चाइने? वाइह्यात। कुबुद्दि। सानो नलेज। भारतका मान्छेले एउटा प्रदेश बाट अर्कोमा जान लाई भिषा बोकेर हिड्छन् त? बिहारको ले उत्तर प्रदेश जादा? आम्रिकाको ओरेगन बाट क्यालीफोर्निया जान त भिषा चाइदैन त। यि दुबै संघिय मुलुक हुन त। कुरो बुजेर गर्नु नि।

नयां सम्बिधान बनाउन अब थोरै दिन बाकि छ। यति दिन भित्र बन्छ भनेर अहिले कसैले पनि पताउदैन। सबैभन्दा ठुलो पार्टी माओबादिले समय थप्ने प्रस्ताव गर्दै छ रे। ढिलो चाडो नयां सम्बिधान बन्ला। सबै भन्दा महत्वपुर्ण कस्तो सम्बिधान बन्छ भन्ने नै हो। नयां सम्बिधानले संघिय नेपाल बनाउने लग्भग निस्चित भैसक्यो। भलै राष्ट्रिय जनमोर्चा मात्रै यसको बिरोधमा कम्मर कसेर लागेको किन नहोस।

2/07/2010

छेपाराको शास्तर र नेपालको लोडशेडिङ

सानो छदा पुष माघ महिनामा नुहाउन अतिनै जाडो हुने। आमाले नुहाउन भन्दा भोलि नुहाउछु भन्ने तर भोलि आउन गार्है पर्थ्यो। अनि आमाको "तेरो नुहाउने कुरो पनि छेपाराको शास्तर भयो" भनाई खुब सुन्न पर्थ्यो।

छेपाराको घर हुदैन् रे। किनभने कहिले पनि बनाउदैन रे। जब रात पर्छ, उसलाई घर चाइन्छ। अनि सोच्छ- "अरु केहि नभए पनि यौटा घर त चाईने हो। भोलि त उज्यालो हुदा बित्तिकै घर बनाउन सुरु गर्छु।" बिहान उठ्यो, त्यति बेला घामले तताउदै लान्छ अनि घर बनाउने काम बिर्सिन्छ। दिउसो त सुत्न पर्दैन, अनि घर किन चाइयो र? (सुत्न लाइ त बिस्तार पो चाइने होला नि? हुनत बिस्तार राख्न घर चाइने हो नि त। :)।।। यता घुम्यो उता घुम्यो। दिन् त बितिहाल्छ। अनि जब सांझ पर्छ। फेरि झल्यास्स सम्झिन्छ कि घर बनाउन त तेत्तिकै बाकी छ। आज त जे भयो भयो भोली त जसरि भए पनि घर बनाउछु भन्दै सुत्छ रे। यसै गरि उसको जिन्दगी सकिन्छ।

यहां जोड्न खोजेको नेपालमा हुने यौटा जल्दो बल्दो समस्या-लोडसेडिङ्को हो। लोडसेडिङ्ले कति नोक्सान पुर्याको छ भन्ने तिर अहिले म लाग्दिन्। यो समस्याबाट मुक्ति पाउने र छेपाराको शास्तर उस्तै उस्तै छ।