8/23/2013

chemistry of yogurt formation

Yogurt is not new to me. We used to make yogurt from buffalo milk at home in Nepal on regular basis. My mom and dad don't make it anymore because of the lack of milk (no more buffalo). I guess, in Nepal, everyone (at least one in a family) knows how to make yogurt from milk.

We used to make yogurt in following way:

  1. Boil milk and bring it to little bit lower temperature (40-50 deg C, my guess, never measured though).
  2. Put the milk in a theki (wooden container). After ~2 days yogurt is ready. 
The process looks simple and easy. The good bacteria in milk convert milk to yogurt. During summer months the process is faster and the yogurt is bit sour. In contrast to this, during winter months the process is slower. That's why we used to keep the "theki" close to the chulo (oven) in kitchen.

Even though my parents are not making yogurt in Nepal, I have been making it here in the USA. We buy milk from Walmart/Safeway, boil it and bring it to some lower temperature (~50 deg C, have never checked though) and put in a container. This container contains little bit of yogurt as precursor material. The container is kept in oven area for ~24 hrs by then the yogurt is ready. Different flavoring materials, including sugar, can be added  depending on your taste.

Here is a video that explains the chemistry of yogurt formation.


Milk is liquid that contains many nutritional materials including proteins and carbohydrates. On the other hand yogurt is gel like semi-solid. It has different texture and taste than milk. 

When some "good" bacteria (you can Google the name of bacteria)  convert one of the carbohydrates in milk called "lactose" into "lactic acid", it brings the pH from neutral (milk) to acidic (yogurt). This change in pH brings another major change. At lower pH, casein (one of the major proteins in milk) becomes insoluble. This is why the yogurt is thick. The casein is soluble in milk in the form of micro micelles.
----------------------------------------------
This video was submitted to "ACS Everyday Chemistry Contest 2013" but didn't reach to the top. Winner will be announced on Monday next week (26th) on C&EN. This first attempt has encouraged me to make more videos explaining science of our everyday life. 

8/03/2013

benefits of lab grown meat

small tissues of lab grown meat, photo: Francois Lenoir/Reuters
When I first read this news on Science news, I was like "wow".
Mutton without killing goat, beef without killing cow. New research has shown that there is a possibility of producing meat in lab.

Scientists have claimed that they have produced meat in lab and have made burger out of it. Producing meat in lab without killing animals would revolutionize our food production system and would have great impacts on other sectors too. It has been considered as the biggest agricultural revolution after domestication of animals started about 11000 years ago.

Stem cell researcher, Mark Post, has grown meat from bovine stem cells and made a patty for burger. He spent about four hundred thousand dollar for this research.

It is not clear till now about the taste of such burger and how public will take the artificially grown meat. I am sure that it will take some time to adopt. However, one thing is sure: it will take long time to see lab grown meat on market for public.

  • millions of tons of meat can be grown from stem cells of single animal.
  • a couple of animals could feed the entire world.
  • we won't have to make animals suffer for our food.
  • need only ~50% energy to produce.
  • 98% less land.
  • 90% less greenhouse gas production.


6/08/2013

केमिकल बोण्ड बनेको/भत्केको प्रत्यक्ष्य हेर्न पाइने भो।

अमेरिकाको बर्कलि स्थित उर्जा विभागको (Department of Energy) प्रयोगसालाका बैज्ञानिकहरुले रासायनिक प्रतिक्रिया हुन भन्दा अगाडी र भै सके पछिको केमिकल बोण्ड (Chemical Bond) हेर्न मिल्ने टेक्निक बिकास गरेका छन। 

नौ दस क्लास देखि जोड्ने हो भने अहिले दुइ दसक हुन लाग्यो केमिस्ट्री पढेको र पढाएको।  केमिस्ट्री भन्दा बित्तिकै रिएक्सन (reaction) को कुरो आउछ. अहि रिएक्सनले पुराना चिज भात्किन्छन र नया चिज बनछन। चिज भन्नाले मोलेक्युल वा कम्पाउण्ड। त्यो प्रक्रियामा पुराना बोण्ड बन्छन र नया बोण्ड बनछन। उदाहरणको लागि, हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ। 

2H-H + O-O >>>>2H2O

यो रिएक्सनमा हाइड्रोजन हैड्रोजन बिचको बोण्ड भत्किन पर्छ, तेस्तै अक्सिजन अक्सिजन बिचको बोण्ड पनि भत्किन पर्छ। अनि हाइड्रोजन र अक्सिजन बीच नया बोण्ड बन्नु पर्छ। 

अहिले सम्म पढेको/बुजेको भनेको यस्तो हुन्छ भन्ने मात्रै हो। विभिन्न सैधान्तिक ग्यान र सिदान्त हरुको माद्यम बाट बोण्ड यस्तो हुन्छा उस्तो हुन्छा भनेर बुझियो। आखाले देखेको हैन केरे। तर नया प्रविधिको विकासले गर्दा त्यो सम्भब भएको छ। चर्चित र प्रतिष्ठित जर्नल साइन्समा भर्खर प्रकासित लेख अनुसार मोलिकिउलहरु बिचको बोण्ड देख्न सकिञ्छ। 

माथिको चित्रमा हेर्नुस। तीनवटा बेन्जिन रिङ्ग मिलेर बनेको कम्पाउण्ड हो यो। दाया नया प्रविधिले (AFM) देखेको चित्र हो भने बाया भाग हामीले पहिले देखि भन्दै आएको वा पढ्दै आएको चित्र हो। अचम्मको कुरो के छ भने अहिले सम्म यस्तै हुन्छ भनेर पढेको कुरो ठ्याक्कै त्यस्तै नै रैछ। AFM ले खिचेको आकृति दुरुस्तै छैन त? तीनवटा बेन्जिन रिङ्ग अलि चहकिलो सेतो रंगले घेरेको छ। त्यस्तै दुइ वटा रिङ्ग लाई जोड्ने बोण्ड पनि देखिन्छ नि। सेतो सेतो। मेरो बिचारमा त्यो जहा जहा इलेक्ट्रोन छ त्यहा सेतो देखिएको होला। 

अब  चित्र हेरम फ़ेरि। माथिको कम्पाउण्डलाइ ततायो भने  केहि पुराना बोण्ड भात्किन्छन र नया बोण्ड बनछन। 
यसमा पनि बाया तिरको हामीले अहिले सम्म बनाउदै आएको चित्र भयो भने दाया तिरको AFM ले खिचेको आक्रिति। उस्तै छ नि है। मलाइ त  क्या  मज्जा लाग्यो यो नया खोज। कुनै  कल्पनामा वा अप्रतक्ष्य तरिकाले बुज्न नपर्ने भयो। कुनै कम्पाउण्ड्को structure प्रत्यक्ष्य हेर्न पाइने भयो। 

यी  सार्है साना हुने बोण्ड, मोलिक्युल, कम्पाउण्ड हेर्नलाइ बैज्ञानिकहरुले non-contact atomic force microscope (nc-AFM) मेसिन प्रयोग गरेका थिए। यी माथिका कम्पाउण्ड  कति सानो छ भन्ने बुज्न खोजम है  त। 
१. एउटा बेन्जिनमा छ वटा कार्बन र छ वटै हाइड्रोजन हुञ्छन। र एउटा बेन्जिन रिङ्ग लगभग ३-५ A (angstrom) जतिको छ माथिका चित्रमा। 
२. हाम्रो कपालको रौ लगभग दस लाख angstrom हुञ्छ। भनेको मतलब, कपालको रौ लाइ दसौ लाख सानो पार्दा बल्ल बेन्जिन रिङ्ग जत्रो हुञ्छ। 

साइन्स प्रकासित यो अनुसन्धान पुरै पड्न यो लिंक किलिक गर्नुस। पुरै पढ्न मिलेन भन्ने मलाइ सम्पर्क गरे  pdf पठाइदिन सक्छु। 

5/24/2013

Science is beautiful and fun: Microflower photos


In a recently published paper in Science magazine, scientists have described a simple  process for growing beautiful flower arrangements in micrometer scale. They have used a solution of barium chloride and sodium metasilicate in which a glass plate is placed. In this system, after few hours very complex micro-structure starts to grow in which two minerals barium carbonate and silicate are formed. The interaction between these two minerals effects pH of the solution and this change in pH has great role in the growth of micro-structures.  By manipulating different parameters like pH, temperature, CO2 in the air, different micro-structures can be produced. These strictures look very beautiful. Science is beautiful and fun to do and see. It requires great determination, curiosity, motivation, and hard work though. Below are some photographs of such microflowers produced by scientists from Harvard University.

















All photos from http://www.sciencemag.org/content/340/6134/832.full

4/20/2013

Nepali New Year 2070 BS Celebration in America

Nepali community in Laramie, Wyoming, USA celebrated Nepal New Year of 2070 BS last Saturday (not today) with cultural shows and dinner which included Nepali food items. This way we promoted Nepal by showcasing Nepali culture and food among ~300 audiences from local city and national/international people at University of Wyoming.

Program started with Nepali national anthem which was followed by welcome speech by the president of the Friends of Nepal at University of Wyoming (FNUW) Roshan Bogati.



Then, adviser of FNUW Prof Dr. Peter Stahal gave a speech about his experience being adviser and his visit to Nepal. He is leading a summer course this summer in which students are travelling to Nepal to understand environmental situations ranging from urban to mountain area in the Annapurna conservation region. Students from UW will be joined by Nepali graduate students from Tribhuvan University, Kirtipur.



Jill Johnson, associate director of the International Students and Scholars office, UW who was the major donor of the event also addressed the crowd.

In this event, for the first time, I danced in a folk song. I was bit nervous but was fun. Watch videos from the event. Happy New Year to you.





It was nice to see Abby, american teen age girl, dancing on Nepali song.


Shashi sir reciting a poem.

2/24/2013

गुगलको "प्रोजेक्ट ग्लास"





चाइना जानुस-चाइनिज जान्नु पर्दैन, दोभासे नि चाहिदैन।
सोर्स 
फोटो खिच् भन्यो फोटो खिच्छ, भिडियो खिच् भन्यो भिडियो खिच्छ।
त्यति मात्रै होर, खिचेको फोटो भिडियो  अन्लाइन पोस्ट गर्दे भन्यो-तु गर्दिञ्छ।
बाटो सोद्यो-देखाइदिञ्छ।
बोलेको भरमा इन्टरनेटमा उपलब्ध सबै कुरो थाहा पाइञ्छ।

अस्ति मात्रै गुगलले "गुगल ग्लास" भन्ने जिनिस सार्बजनिक गर्यो। यो चस्मा जस्तो चिजले माथि लिस्ट गरेका काम गर्छ। चस्मा लगायो अनि आदेस दिएसी यो चस्माले आदेस अनुसार काम गर्छ। यसले अहिले गर्न सक्ने कामको बारेमा गुगलले बनाको यो भिडियोमा मज्जाले हेर्न सकिञ्छ।  खासमा यो अहिले पनि परिक्षण कालमै छ क्यारे। $१५०० तिरेर केहि प्रक्रिया पुर्याए पछि यो किन्न पाइञ्छ।  अहिले तेती बबाल रकेट साइन्स जस्तो नदेख्खे पनि अलि पछि यस्तो टाइपको डिभाइस मान्छेको दैनिक जिबनमा महत्वपुर्ण भूमिका हुनेछ भन्ने मलाइ लाइरा' छ। 

भर्खर एकजना बैज्ञानिक  प्रोफेसर काकुले सन् २०३० मा बिस्व कस्तो होला भन्ने बारेको युट्युब भिडियो हेरेको थिए। अनुमान गर्नुस तपाइले टोइलेटमा पिसाब गरेको भरमा ससिरको रोगको जाच हुञ्छ। ग्लुकोज कति छ, कुनै क्यान्सरको बिकासपो हुदै छ कि। आदि आदि। मेरो बिचारमा यो निकट भबिस्यमा नै सम्भब छ। हाम्रो पिसाबमा रोगसंग सम्बन्धित महत्वपुर्ण प्रोटीन वा अन्य रसायन हुन्छन। टोइलेटमा फिट गरेका रोग टेस्ट गर्ने "चिप" हरुले रोगसंग सम्बन्धित महत्वपुर्ण सुचना दिनेछन। यत्तिको लागि अस्पत्ताल जाने र डाक्टरले जाच्न नपर्ने हुनेछ। बैज्ञानिक र प्रबिधिगत आबिस्कारले मानब जिबन निकै सजिलो बनाइदेको छ। जसरि आज हामि इन्टरनेट बिनाको दिन कल्पना गर्न सक्दैनम। यो दुइ तिन दसक अगाडि कसैले कल्पना नि गरेको थियन। 

"गुगल" प्रविधिको दुनियामा निकै ठुलो र महत्वपुर्ण कम्पनि हो। यसले उपलब्ध गराईराखेको प्रबिधिको बारेमा मैले यहा व्याख्या गरिरहन जरुरि छैन होला। म आफैले नि गुगलको क्रोम प्रयोग गर्छु इन्टरनेट चलाउन। केहि कुरा सर्च गर्न पर्यो भने गुगल नै हो। त्यस्तै यो ब्लगर नि अहिले त गुगल कै। योउटुब नि उस्कै।  आशा छ गुगल को नया "ग्लास" ले नि तहल्कै मच्चाउला। 

2/10/2013

चस्माको खोल क्यामेरा हैन

एकपटकको कुरा हो। करिब पन्द्र वर्ष अघिको। म प्युठान तिर घुम्न गा'थे रेकम र शिव अन्कलहरुसंगै। हामले घुम्दै नारिकोट सम्म पुग्ने बिचार गरिम। पुर्खौली थलो दहखोलाबाट माथि पूर्व तिर। नियमित हिड्नेलाइ त 3-4 घण्टा लाग्दो हो तर हाम्लाई करिब 6 घण्टा जति लाओ। तेती बेला मैले लगाउने चस्माको खोल कम्मरको पेटीमा झुन्डाको थे। चलन नै तेस्तै थ्यो। चस्मा त अहिले नि लाउछु तर खोल कम्मरमा भिर्दैन। तेही चस्माको खोल लाई कति पए केटा-केटि ले क्यामेरा बुझेछन। अनि फोटो खिच्देको खिच्दे भनेर हैरान पारे। हामी तिन जनै अचम्म परिम। बिचारा ती केटा केटिलाइ के थाहा। न राम्ररी नजिक बाट देखेको, न कहिले खेलाको (प्रयोग गरेको). त्यै भएर त होला कालो कालो क्यामेरा जत्रो डल्लो देख्यो कि क्यामेरा भन्ने छाप परे होला। विकट ठाउँका ठुलै मान्छेहरूको पनि त्यस्तै बुज्न सक्छन्।  

कुरो जोड्न खोजेको यता तिर है। केही महिना अगाडी प्रेम बानियाको टिभी कार्यक्रममा हिमाल तिर राखिएका क्यामेराको बारेमा निकै जोर तोडको प्रस्तुति थियो। दुई तिन सृन्खालाको उक्त कार्यक्रमको निचोड के थ्यो भने पश्चिमी देशका जासुसहरुले जासुसीको लागि ती क्यामेरा राखेका हुन सक्छन्। त्यसले हाम्रो राष्ट्रियता ध्वस्त भयो। यसरि प्रस्तुत गरिएको थियो कि तिनै क्यामेरालेगर्दा नेपाल भन्ने देश अब रहने छैन जस्तो। त्यो कार्यक्रमको बारेमा उत्तम बाबु श्रेष्ठले मेरोसंसार मा लेखेको ब्लग हेरे हुन्छ अलि धेरै थाहा पाउने भए। 

गत हप्ता साइण्टिफ़िक अमेरिकन भन्ने प्रसिद्ध पत्रिकामा यसै सम्बन्धी समाचार छापियो।  भएछ के भने   त्यहाँ राखेका मध्ये एउटा क्यामेरा यहाँ नजिकैको विश्वविद्यालय कोलोराडो-बोल्डर (University of Colorado-Boulder) मा PhD  गर्दै गरेकी विद्यार्थीले राखेको एउटा क्यामेरा हराएछ। उनको अनुसन्धानले उच्च हिमाली क्षेत्रमा भएका ग्लेसियेरको गतिविधि टाइम ल्याप्स फोटो (निश्चित समयको अन्तरालमा फोटो खिचिरने) बाट अध्यन गरिरहेको रहेछ। उनीहरू लगायतको समूहले विश्वका यस्ता धेरै ठाउँमा यस्तै किसिमका अनुसन्धान गरिरहेको छ। यस्ता अनुसन्धानको महत्वको बारेमा कसैको दुई मत छैन होला। 

उनको क्यामेरा हरायो। कसले लग्यो अत्तो पत्तो छैन। सरकारले निकाल्यो कि अरू कुनै व्यक्ति वा समूह ले?  यदि टिभी कार्यक्रमकै प्रभावले  सरकारले निकालेको भए लास्टै बेइजेत हो यो त।  अब हिउँ अनुसन्धानको लागि राखेको क्यामेरा लाई जासुस गर्ने भाडो भन्नु त मैले सुरुमा भने जस्तो चस्माको खोल लाई क्यामेरा भने जस्तो। अमेरिकाले जासुसी गर्न बिश्वबिध्यालयको विद्यार्थीलाई क्यामेरा दिएर पठाउन पर्छ त? अहिलेको जमाना भनेको स्याटेलाइट र ड्रोन को हो। जसले हजारौँ मिटर माथि बाट प्रिथिबीमा हुने हरेक गतिविधि हेरी रहन सक्छन्। 

तर उक्त विद्यार्थीले पनि गल्ती गरेकी हुन्। स्विकिर्ती नलिइ उक्त ठाउँमा/कुनै पनि ठाउमा क्यामेरा राख्न नहुने। अर्को तर्फ सो गल्तीको सजाए भनेको क्यामेरा थाहै नदीइ निकालिदिनुको सट्टा केही फाइन तिराएर पनि त हुन्थ्यो नि। वैज्ञानिक अनुसन्धानको महत्व नबुझे पछि यस्तै हो। 

1/28/2013

परिवर्तित नेपाल

यसपालीको डिसेम्बर महिनाभरि म नेपालमा थिए। फर्केर आइसके पछि धेरै साथीहरुले एउटा प्रश्न सोधे: "कस्तो छ नेपाल?" नेपालमै हुदा पनि कतिपए साथीहरुले सोधे-"कस्तो लाग्यो नेपाल"? आफ्नै आँखाले प्रतक्ष्य नेपाल नदेखेको तिन वर्ष मात्रै भएको थियो। विभिन्न संचारका माध्यम बाट त्यहा भैरहेका परिवर्तन थाहा पाइरखेकै हुन्थे। त्यसकारण तेती सारो अचम्मै हुने गरेर केहि परिवर्तन भएको अनुभूति  भएन। सुनेको/पढेको कतिपय कुराहरु आफैले प्रत्यक्ष्य अनुभव गर्ने मौका भने मिल्यो। गत पाच सात बर्षमा भएका सामाजिक आर्थिक परिवार्तानको त सम्बन्धित क्षेत्रका बिशेसज्ञले केलाउदै होलान तर मैले प्रतक्ष्य देखेका केहि यहा राख्न चाहन्छु।   
  1. घर र गाडिको संख्या निकै बडेछ। सहरमा मात्रै नभएर गाउ गाउ तिर पनि। 
  2. महंगी निकै बढेछ।हामी जस्तो मान्छेलाइ पनि रेस्टुरेण्ट गएर खानु (एक दुइ छाक खानु अर्कै कुरो) र ट्याक्सी चड्नु असम्भव जस्तै रहेछ। यसो अरुलाई गफ दिन र देखाउन यस्तो गर्नु अर्कै कुरो। 
  3. मोबाइल क्रान्ति गाउ गाउ सम्म। स्मार्ट फोन जता ततै। आफुले अमेरिकामा बसेर आइ-फोन बोकेको छैन, तर नेपालमा धेरैले यस्ता स्मार्ट फोन बोकेको देखियो। म अचम्म परेको: कसरि महंगा महंगा यस्ता फोन राख्ने हैसियत राख्छन? पक्कै पनि बिदेशमा बस्नेहरुको योगदान होला। यो परिवर्तनको राम्रै नतिजा होला तर नराम्रो असर पनि धेरै देखियो खास गरि भर्खर बैस चड्दै गरेकाहरुमा। मोबाइल इन्टरनेटको कमाल। 
  4. यिनै कारणहरुले होला धेरै मान्छेहरु ("मान्छे" ले दुवै लिङ्ग भन्न खोजेको हु) कसरि हुन्छ धेरै पैसो कमाउने भन्नेमै चिन्तित। जसरि भएनी पैसो कमाउने। यसले भ्रस्टाचार हाम्रो समाजमै भिजेको छ। संस्कृतिको रुपमा। जुनसुकै पेसामा यो लागु हुन्छ। जागिर खोज्नेले थोरै पैसा आउनेमा आँखै नलगाउने। पेसा गर्ने खोज्नेले एकैपटक "ठुलै" तिर मात्रै आखा लाउने (पसल खोल्न खोज्ने ले सिदै  भाट्भटेनि जस्तो गर्न सोच्ने). तर कुनै पनि काम/पेशा सानो बाटै सुरु गरेर ठुलो हुन्छ, थोरै पैसो कमाउदै नै धेरै कमाउन सकिन्छ भन्ने बिर्सिने। 
  5. विदेश गए पछि पैसो रुख बाट झर्छ र सकेको टिप्न मिल्छ भन्ने आम भावना रहेछ। एकजना जापानमा PhD भर्खर सकेका महानुभाबले 10 करोड कमाए रे (3-4 बर्षमा)। अब सबैले कहाँ त्यसरी कमाउछन त?  केहि देश विदेश "भोगेर" फर्केकाहरुले आफ्नै गाउ ठाउ मा आफै काम सुरु गर्ने परिपाटी पनि बिकाश हुदै गरेको रहेछ। यो निकै सकारात्मक लाग्यो।  
***************************************
यै घुमाइमा तीनवटा किताब पढी सके। सजिलो संग समय बिताउन सजिलो भयो। साथि एमपी खरेलले दिएका तिनवटै किताबको प्रयोजन अर्कै थियो तर मलाइ घाम तापेर वा सिरक ओडेर वा गाडिमा बसेर समय काट्न मद्दत नै पुग्यो। एउटा जगदीश घिमिरेको जिबन यात्रा र दयानन्द बज्राचार्यका दुइवटा किताब पढे। यो पोस्टमा ति किताबको बारेमा केहि लेख्ने तिर मा लाग्दैन। तर प्राध्यापक बज्राचार्यको बैज्ञानिक गोरेटो भन्ने किताबको एउटा प्रशंग भने कोट्यौन मन लाग्यो। 

जतिबेला उनले जर्मनीबाट विद्यावारिधि सकेर नेपाल फर्के। उनले आफुले गरेको अनुसन्धान किर्तिपुर क्याम्पसका प्राध्यापकहरुलाइ सुनाउने उत्साहसाथ् त्यहाँ पुग्दा घाम तापेर बसेकाहरुले कुनै चासो नराखेको निरासाजनक प्रसङ्ग उल्लेख गरेका छन्। त्यो करिब तिन चार दशक अघिको कुरो। अहिले धेरै परिवर्तन आइसकेको छ। म तिनवटा बिस्वबिध्यालयमा आफ्नो अनुसन्धानको बारेमा प्रस्तुति दिए। धेरै प्राध्यापक (पुराना र नया)  लाइ भेटे, गफ गरे। बिद्यार्थी हरु पनि। सबैले कसरि अनुसन्धान कार्य गर्ने हुट हुटि ब्यक्त गरे। अरुले के काम गरिरहेका छन, नया innovation, research updates के भै रहेको छ भन्नेमा निकै चासो राखेको पाए। केहि न केहि अनुसन्धानको काम भै रहेको रहेछ। अनुसन्धानको लागि पैसो ल्याउन प्रोपोजल लेख्ने, कहाँ कहाँ बाट फ़नडिङ्ग ल्याउन सकिन्छ भनेर सोध खोज गरिरहेको पनि देखियो। अनुसन्धानको संस्कृति बिस्तारै बिकास हुदै गरेको छ नेपालमा। जति पनि यस्ता काम भएका छन, ति सबै व्यक्तिगत रुपमै भएका छ। सरकारले र बिस्वबिध्यालयले यो सम्बन्धमा कुनै नीति नियम बनाएको वा सहयोग गरेको वा बैज्ञानिकहरुलाई प्रोत्साहन गरेको जस्तो भने लागेन।  

1/11/2013

पशुपतिका बादर

बादर भन्दा बित्तिकै मनिस संग जोडिएर केहि बिषय आइ हाल्छन। हाम्रो समाजमा चल्तीको उखान छ "बादरले न आफ्नो घर बनाउछ न अरुको बनाउन दिन्छ". त्यस्तै अर्को पनि प्रख्यात उखान छ "बादरको हातमा नरिवल". पक्कै पनि यी उखानहरु बादरको आनी बानि संग जोडिएका छन्। अर्को महत्वपुर्ण पाटो मान्छे र बादरको  विकासक्रममा नजिकको नातो पनि छ। मान्छे संग सम्बन्धित धेरै परिक्षणहरु पहिले बादरमा गरिन्छन। हुनत यसको आजभोली बिरोध हुदै गएको पनि छ। 

यसपाली केहि दिन अघि एकजना भाइको बुवाको अकस्मात निधन हुदा अन्तिम संस्कारको लागि पशुपति आर्यघाट पुगेको थिए। तेसै बेला पशुपतिका बादरको दर्सन नि पाइयो। हुनत यो भन्दा अगाडी नि धेरै पटक त्यो क्षेत्रमा बादर देखेको छु। सबै भन्दा पहिले अस्कल पढ्ने ताका होला। साथी साथी भएर घुम्दै थियौ। त्यॊ सेतो सेतो सानो डल्लो वाला मिठाइ बोकेर खादै गफ गर्दै पशुपति पारि बनकाली तिर घुम्दै थेम। एउटा बादरले पछाडी बाट दौडेर आएर मिठाइको पोको लुटेर भाग्यो। हामि त हेरेको हेरे। के नै गर्न सकिन्थ्यो र। 

यी बादरहरु मानव बस्तीको नजिक (बस्तीमै भने नि भयो) बस्छन। मान्छेले जस्तै खानेकुरा खान्छन। तिनको उचित व्यवस्थापन छैन। मैले देखेका करिब 20-30 बटा बादर (करिब एक घन्टाको अन्तरालमा) मध्ये धेरै जसो कुपोसन भएका जस्ता थिय। केहि रोगि थिए। छालाको रोग प्रस्टै देखिन्थ्यो। कोहि बल्ल बल्ल हिड्न सक्ने थिए, खुट्टामा घाउ भएको हुनु पर्छ। बच्चा बादर पनि थिए 2-4 वटा। ति पनि निन्याउरो अनुहार भएका। यिनलाई आवस्यक खानेकुरा कसले देवोस। रोग लाग्दा कसले उपचार गर्देओस। 

त्यस्तै  बनकालीको जंगलमा धेरै मृगहरु नि देखियो यसपाली। तिनको पनि जनसंख्या यति धेरै बढेको छ रे कि खाने कुरो केहि भेट्टाउनन। जंगल को भुइमा एउटो हरियो भन्ने केहि थिएन, माटै माटो मात्र। केहि वर्ष अगाडी लगेर छोडिएका यी मृगको जनसंख्या बढेर उचित व्यवस्थापन भएन रे। अरु कुनै जंगल मा लगेर छोडीदिनु नि। 



















 











सबै फोटो मा आफैले खिचेको हु। 

1/05/2013

Paragliding in Pokhara, Nepal: A Photo Story

Recently I visited Pokhara and enjoyed Paragliding from Sarangkot. This blog post is a photo story of that event. Click on the photo(s) to view larger version. My experience on paragliding appeared on previous post (in Nepali).

Started from Paranova Paragliding's office in Lake Side, Pokhara



I want to fly like that



Now my Pilot (he is from Bulgaria) puts flying gears on me 




We are ready to fly but waiting for favorable wind  condition to take off
There are some gliders already on the sky. It looks colorful sky but the visibility is not great.
My Bulgarian pilot gave a short briefing on how to take off and we took off.
Finally on the sky without any engine. Top of this mountain
is the place where Paragliding takes off.
This is me.
Enjoying with others. You can see beautiful white peaks.
Not alone
Towards landing site: Fewa Lake
30 min Paragliding is done. After Landing.
View of sunset as seen from my residence in Pokhara
Photos: Bulgarian pilot, Sagar and myself (last one)