8/28/2010

आहा कति राम्रा फूल!!


समर लग्भग सक्की सक्यो। अघि पछि हिउ ले पुरिने यो ठाउ समरका केही महिना अत्यन्त सुन्दर देखिन्छ। क्याम्पस ओरिपरी देखिएका केही फूलका तस्बिरहरु यस्पाली लाइ।



यो क्याम्पस को केन्द्र। 

यति राम्रो हरियाली अब केही समय पछि पुरै सेत्तै हुनेछ। 

थरी थरी र रङी चङिका फूल. सेता, हरिया, राता फूलहरु। नाम त थाहा भएन।

यो पनि राम्रै लाग्यो है मलाई त। 



बैछबीको क्यमेरा लाई धन्यवाद।

1 comment:

  1. राम्रा फूलहरु। बास्तबमै राम्रा रहेछन्।

    ReplyDelete

Please type your comment in the box below.