7/01/2012

जुत्ता भित्र हिउ छिर्यो।


  
समरमा हिउ देख्ने वा खेल्ने हो भने वायोमिंग राज्य घुमे हुन्छ. करिब एक महिना पहिले भरियाको काम गर्न टेटोन गाको बेलामा paint brush canyon कों हो यहि ठाउँ बाट फर्किन पर्या थ्यो। करिब 8000 फीट अग्लो छ यहा. योजना 12000 सम्म जाने थियो तर यो हिउ ले गर्दा फर्किन पर्यो। एक किसिमले त ठिकै भयो, हिड्न परेन। फर्किने परे सी के गर्ने भन्दै माथि तिर हेर्दै गरेको एउटा आइडिया आयो। उफ्रेर फोटो खिच्ने। क्यामेराले मिलाएर खिच्यो भने निकै माथि उफ्रे जस्तो फोटो निस्किन्छ। अनि झ्याम खिचियो यो माथिको फोटो। उफ्रिन त उफ्रे तर जुत्ता भित्र हिउ पस्यो। क्या झ्याउ लाग्ने चिसो। 



 अघि पछी त जाडो थेन त्यसैले गर्मीकै लुगा लगाको थिए। तर हिउ पसे पछी तेस्लाई ननिकाली के हिड्न सकिन्थ्यो र. जुत्ता मोजै खोल्न पर्यो नि। यो देखिएको काठको पुल मुनि माथि पहाड बाट हिउ पग्लेर झरेको खोला बग्छ हल्ला गर्दै। सुनसान बनमा यो खोलाले शान्ति दियो। 
 




हो यहि खोला हो। यसो मिलार फोटो खिचम भनेको यस्तो पो आयो। 

6 comments:

  1. बायोमिङ त भन्नुभो तर कुन ठाउँ हो प्रस्ट हुन सकिन। फोटोहरु राम्रो छन

    ReplyDelete
    Replies
    1. Mahesh jee, its Wyoming state of US. We went to Grand Teton NP. I have put link for detail info.

      Delete
  2. मेरो पनि माथिकै प्रश्न हो.......ठाउँको नाम साथै देशको नाम पनि लेख्या भए राम्रो हुनेथियो ।

    ReplyDelete
  3. हुन त ठूला र अग्ला पहाडहरुमा हिउँ पर्नु नौलो हैन। त्यो माथी त्यो ठाउँ त्यसै पनि चिसो नै हो। ठूलो अनुभव सानो गरिकन निकै राम्रो गरि लेखेकै हुन्। फोटोहरु सुन्दर, ठाउँ पनि निकै राम्रो लाग्यो। अझै को को गएको हो भन्ने लगाएत, थप फोटो र पुरा बिबरण लेखिदिएको भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्यो।

    ReplyDelete
    Replies
    1. Chetana dai: I have put link on the text above which describe details of the trip.

      Delete

Please type your comment in the box below.