7/21/2012

Soccer Brings Nepali Community Together in Laramie Wyoming

I wrote this piece of news for University of Wyoming news. It was released as UW news on July 18 with minor editing.

The text reads as follows.
July 18, 2012 — Far from home, a group of University of Wyomingstudents from Nepal enjoys the cool summer evening playing soccer on the recreation fields on the east end of campus.

The 20 or so Nepali students join a few locals and other international students in spirited games. About 50 students from Nepal remain in Laramie during the summer.

“Laramie has one of the most beautiful summers anywhere, and playing soccer is a great outdoor activity,” says Basant Giri, a Ph.D. student in chemistry. He says students can play in the evening and still have time to do research and class assignments.

Soccer is one of the major games played in Nepal, and Giri says the Nepali football team is one of the best in south Asia.

“We play outdoor soccer during the summer and indoor volleyball during winter,” says Loknath Adhikari, a Ph.D. student in atmospheric science.

Team leader Pradeep Neupane adds that these group games enhance friendship among the community members. Additionally, the students sometimes organize outdoor picnic and potluck events around Laramie.

When they aren’t playing, the Nepali students watch soccer on TV, and got together to view EuroCup 2012 and the 2010 World Cup.

“I believe every Nepali loves soccer,” says one of the team leaders, Sankar Tamang, former president of FNUW (Friends of Nepal at University of Wyoming).

He says FUNW organizes talk programs, offers welcome and farewell events for its members, celebrates their new year in April and sponsors big festivals during September and October.

Recently, UW has started a collaboration with Nepali universities and research centers to exchange knowledge and train students and faculty members.


Some soccer pictures from my lens below.








7/16/2012

जंगली भालु संगको जम्का भेटहरु #bear

-सुष्मा

मेरो कार माथि रमाउदै भालु। 
यसपालिको मेरो research field trip मा दुइ वटा भालु संग जम्का भेट भयो। यो भन्दा अगाडी पोहोर साल Yellowstone NP घुम्न जादा बाटो बाट अलि माथि चरी रहेको Grizzly bear देखेको थिए। यसपाली भने निकै नजिक बाट अवलोकन गर्ने मौका मिल्यो। 

यो समरमा म अनुसन्धानको लागि पटक पटक अमेरिकाको वायोमिंग राज्यमा रहेको  बिस्वकै प्रख्यात रास्ट्रीय निकुन्जमा जानु पर्ने छ. पहिलो पटक एक महिना अघि जादा पनि बाटो नजिकै black bear देखिन्थे। गाडी भित्रै बाट हेर्यो वा दुरबिन ले हेर्यो वा गाडी बाट ओर्लेर हेर्यो। पहिलो यात्राको बारेमा मेरा बुढाले टन्नै कथा लेख्या छन्। यहा क्लिक गर्नुस पढ्ने मन लाग्यो भने। यो दोश्रो पटकको यात्रा थियो। अझै त्यति नै पटक जानु पर्ने छ.

यति टाढा गाडी चलाएको यो मेरो पहिलो पटक थियो। करिब ३७० माइल  गाडी चलाउन मलाई साढे सात घण्टा लग्यो। यो यात्राका धेरै नै अबिस्मरनिय क्षणहरु छन्। जागर लाग्यो भने र फुर्सद भयो भने कुनै दिन लेखुला।

तेस्रो दिन अली थोरै हिद्नुपर्ने ठाउँमा गएर काम गरेर फर्किदै थियौ. बेलुकीको करीब साँढे सात बजे हामी २ जना मात्रै थियौ, जंगलको बाटो फर्किदै थियौ. अचानक रुखको हाङा भाचेको जस्तो आवाज आयो। Elk (एक किसिमको जरायो) हो की भनेर हामिले एक्छिन हल्ला गरेम and हिंड्न थालेम। यो ठाउमा हिड्न हाला गर्दै/ आवाज निकाल्दै गर्नु पर्छ जंगली जनावरलाइ आफ्नो बाटो बाट भगाउन। अलिकति नजिकै पुगेर हेर्दा त ग Grizzly bear पो रैछ। Bear मध्य निकै आक्रमक र मानिष सँग नडराउने यो भलु निकै ठुलो पनि हुन्छ। त्यो भालु र हामि बिच केवल ~२० फिटको दुरी थियो होला। खुब डर लाग्यो। तर पनि सतर्क हुदै हामी दुवै जना एक्छिन रोकियेउ. भालु सँग जम्काभेट हुँदा कहिलै पनि आतिएर हल्ला गर्ने अथवा दगुर्ने गर्नुहुदैन। त्यस भालुले हामीलाई हेर्यो आनि हाम्रो आँखा जुध्यो। हुन त पहिले पनि धेरै पटक भालु देखिसकेकी थिए तर तेति खेर गाडी नजिकै हुन्थ्यो अनि अरु मानिष पनि संगै हुन्थे, तर यसपटकको अली भिन्न थियो। तेति नजिकै बाट जंगलमा भालु, त्यसमा पनि Grizzly देख्दा एक्छिन चाँही डर लाग्यो। हामि दुवैले आ-आफ्नो bear spray निकालेउ। Bear spray नबोकि यो क्षेत्रमा हैकिंग गर्न मनाही छ. यो spray पिरो खुर्सानीको धुलोले बनेको हुन्छ। अनि भालु अलि नजिकै भए मात्र छार्क्यो भने प्रभाबकारी हुन्छ। त्यो पनि उसको आँखामा पर्ने गरि। हामि पुरै पोजिसन लिएर bear spray छर्न लाइ तयार हुदै गर्दा. केही बेर हामिलाई हेरेपछी भालु आफ्नो काम गर्न थाल्यो अनि हामी पनि बिस्तारै आफ्नो बाटो लगेउ। गाडीमा आइसकेपछी चाँही रमाइलो लाग्यो। 

पांचौ दिनको काम सकेर death canyon को पार्किंग लट फर्किदै थियौ.  त्यहा त एउटा black bear यता उता पो गरि रहेको रैछ। यसो हेर्दा बच्चा पनि हैन तर बयस्क पनि नभैसकेको जस्तो थियो। खाना नपाको हो कि जस्तो। पक्कै पनि मेरो बिचारमा त्यसले त्यहा रहेका गाडीमा शायद खाने कुरा खोज्दै थियो। मैले त्यसको भिडियो खिच्न सुरु गरे। पार्किंग लट मा अरु पनि गाडी रहेका र अरु 4-5 जना मान्छेहरु भएकोले तेती डर लागें। त्यो भालु मेरो कारको नजिकै आयो। मा अलि दरले गाडी भित्र गए। त्यसपछि त्यो जन्तु त गाडीको अगाडिको सिसा बाट भित्र हेर्दै हात पो हलाउछ. अनि फेरी एक छिनमा त्यहा बाट हटेर कता गयो होला भनेर हेर्दै थिय, गाडी बेस्सरी हल्लियो। खासमा त्यो भालु त गाडीको छत् मा चढेछ, र मैले हेर्दा हेर्दै तल झर्यो। उक्त क्षण निकै रोमान्चक पो लाग्यो। यस्तो क्षण कमै मान्छे लाइ आउछ जस्तो लाग्यो। उक्त भालुको भिडियो हेर्नुस है त. 

पछी realize भयो कि हामीले उक्त भालुलाई त्यहाँबाट भागौनुपर्थ्यो. किनकि भालु पल्कियो भने पछी कुनै time मा मानिषलाई आक्रमण गर्छ भनेर फोरेस्ट department ले तेस्ता  भालुलाई मार्ने रैछन। हजुरहरु कहिलै तेस्तो situation मा पर्नुभयो भने आफु careful हुनुहोला अनि भालुलाई धपौनुहोला, सो नै भालु and people को लागि उत्तम हुनेछ। अब तेस्तो केहि भयो भने म पनि तेस्तै गर्नेछु।   

7/08/2012

How did I come to Science?

I came to science not because of any person, incident, tv shows or movies, science article like most of the people in developed countries. It was because of two reasons: 1. I was talented among my classmates during my high school and 2. Our society had a belief that talented students must go for science to have better job/life in future. I was not an extraordinary individual. I was a normal student and just followed my communities belief. 

My story is the story of thousands of students of my generation in Nepal (I guess all developing countries), where choosing a profession is driven by need rather than interest. Last week (Friday 6th, July), prestigious science magazine published my opinion as "Letters to Editor" on "a specific experience and how it changed their science, training, or career goals" along with 13 others on print version and some more with detail opinion on online version. They selected mine out of more than 100 submissions. They might have found mine as an unique opinion that brought me to science. 


7/01/2012

जुत्ता भित्र हिउ छिर्यो।


  
समरमा हिउ देख्ने वा खेल्ने हो भने वायोमिंग राज्य घुमे हुन्छ. करिब एक महिना पहिले भरियाको काम गर्न टेटोन गाको बेलामा paint brush canyon कों हो यहि ठाउँ बाट फर्किन पर्या थ्यो। करिब 8000 फीट अग्लो छ यहा. योजना 12000 सम्म जाने थियो तर यो हिउ ले गर्दा फर्किन पर्यो। एक किसिमले त ठिकै भयो, हिड्न परेन। फर्किने परे सी के गर्ने भन्दै माथि तिर हेर्दै गरेको एउटा आइडिया आयो। उफ्रेर फोटो खिच्ने। क्यामेराले मिलाएर खिच्यो भने निकै माथि उफ्रे जस्तो फोटो निस्किन्छ। अनि झ्याम खिचियो यो माथिको फोटो। उफ्रिन त उफ्रे तर जुत्ता भित्र हिउ पस्यो। क्या झ्याउ लाग्ने चिसो।