8/20/2009

पानी भित्रको सन्सार

ब्लगीङ बाट हराएको पनि महिनौ बितेछ। अब भने नया साज सज्जाका उपस्थित हुदै छु। ब्लग टेम्प्लेट २ कोलम बाट ३ कोलमा परिवर्तन गरेको छु। फोकटमा पाईने टेम्प्लेट झारेर उपलोड गरेको राम्रै देख्खेको छ। अब यसैमा खेल्दै आफ्नो मन अनुसारको बनाउने बिचारमा छु। मैले चलाउने अर्को ब्लग नेपाकेम लाई पनि २ बाट ३ कोलम बनाको छु। अनि अब अङ्रेजीमा भन्दा नेपालीमै लेख्नेहोकि भन्ने सोचाई बनेको छ। ब्लगको टाइटल पनि फेरेर नेपालीनै राख्ने सोच्दै छु। अझै पनि निर्णय गरिसकेको छैन। यो त भयो आफ्नै बारे।

अब लागौ मुल कुरो तिर। केहि समय पहिले यसो घुम्न जाने मौका पाइ एको थियो। हेर्न त धेरै चिज हेरियो अनि घुम घाम पनि तेत्तिकै गरियो। ति मध्य पानी भित्रका जिबहरुको फोटो आज राख्दै छु। पानी भित्र पाइने जिबहरु देखेको त माछा, भ्यगुत र कहिले काही पानी सर्प मात्र हो नेपाल हुदा। तर पानी भित्रको सन्सार त ब्यापक रहेछ। एकैछिन हेरौ पानीभित्रको रङीन सन्सार।




(Camera: NIKON D60, photos by Basant and Bidur)

9 comments:

  1. पानी भित्रको संसार र नयाँ लेआउट दुबै मन पर्‍यो !

    ReplyDelete
  2. पानी भित्रको संसार दर्शनका लागि मुरी मुरी धन्यवाद है। र नयाँ बनौट पनि सुन्दर लाग्यो।

    ReplyDelete
  3. Pani vitra ko sansar padna pauda khusi lagyo

    Mahesh Bhatt

    ReplyDelete
  4. La la ais gara, aba chemist bat machhist banna ateu hoina?

    ReplyDelete
  5. pheri pheri herna paiyela ni pani mathi ka jib haru pani !

    ReplyDelete

Please type your comment in the box below.