9/26/2009

Yes, I 'm Encircled with Dubious Masculinity (part-2)

MP Kharel, Kathmandu


(Mr. Kharel is author of Pustanter, novel in Nepali.)


 For part-1 of this entry please click here.


"Thanks...sorry I didn't become succeed to invite. I am hopeful you'll not mind" She recently replied. "Its okay Srijana. I don't mind on such menial matter. But REMEMBER! My humanity never dares to dismantle your dream by publicizing our passé relation. Your nominalization me of 'Masculintiless' has also taught me new ideas, new spirit and new vision on my life." I boldly typed this message and made deliver. On this occasion, I felt infinite enterprising and dauntless. Actually, my immeasurable and incalculable venturesome...I realized: "I am as courageous as Hitler, who had aimed and commenced the campaign to be an emperor of this world." 

Someday later, I was in busy to make networking in internet. I was adding many friends through facebook. So long gap months, I had an encounter with a master level classmate. We were going to be indulged in facebook-chat.

"Where do you stay now?" He asked.
"Kirtipur" I replied.
"Still living Kirtipur!" He expressed so amazing.
"Why do you so surprise?" I questioned.
"Gender hasn't been distinguished! Are you androgyny...To be a masculine or feminine, you should leave Kirtipur." Amazingly burst out.

9/25/2009

दशै शुभ् कामना थरि थरिका

यस पालीको दशै पनि आइसक्यो। दशै नमनाएको लगातर ४ बर्ष पुगेछ।

गत साल लेखेको  टासो दशैको सम्झना हेर्न यहा थिच्नु होला

दशैको शुभ्-कामना आइरहेका छन। इमेल् बाट होस अथवा फेसबुक मार्फत। निकै चाखलाग्दा छन। म पनि सबै मित्रहरुमा दशैको शुभ्-कामना ब्यक्त गर्न चाहन्छु। यो पल्ट तिनै साथिहरुले पठाएका शब्दहरु सन्कलन गरेर राख्दै छु। खासमा कसले लेखेको हो, रचनाकार को हो, स्रिजनाकार को हो। अत्तो पत्तो छैन। यउटा बाट अर्कोमा, अनि अर्को बाट झन् अर्कोमा सर्दै सर्दै आएका रचना हुनाले यिनलाई लोक शुभ्-कामना भन्दा ठिक होलकि भन्ने लाग्दछ।

------------------------------------------------
१.
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु।
माधव नेपाल जस्तै उदारणीय हुनु, शेर बहादुर झैँ अनाडी नहुनु।
सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु।
फोरम झैँ बिखण्डनकारी नहुनु, यहि छ मेरो भावना।
गणतान्त्रिक नेपालको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।


बाकी पढन् भित्र आउनुस्।
--------------------------------------------

9/19/2009

Yes, I 'm Encircled with Dubious Masculinity (part-1)

MP Kharel, Kathmandu



(Mr. Kharel is author of Pustanter, novel in Nepali. Some of his blog articles are here.)


I always wish to be a perfect nature; where I loiter, sojourn, reside; where I inhale or exhale; where I stroll, amble or wander. Being an expected, I was looking for perfect ambiance. A day of the week was in secrecy and bewilderment: Breezy morning for the reason that of last night's heavy raining, twittering birds, jumping calf, scared horses, buzzing flies and fluttering insects and so on. The rainstorms inside my mind in amalgamated and perturbed feeling. 


When I read our English guru Dr. Sanjeev Uprety's article, Definition of Masculinity (Purushwatwa ko Paribhasha), in Kantipur daily I obligated to chew the cud on this subject matter. The reason behind to be a coercive thinker on this topic was: Individually and recurrently, I am censured by effeminacy. Those personae, who point the figure at me, are turned to a blind eye onwards "every individual possesses diversified hobby and curiosity". So I put bona fide approbation on Uprety sir's this reasoning: "However femininity deserves heterogeneous explanation, masculinity also merits sundry and multifarious elucidations (Kantipur: Sept 5, 2009)".

9/16/2009

राष्ट्रपतिको जहाजमा सरर

नक्कल गरम न त 
त्यो त मैले सपनामा पनि सोचेको छैन। विश्वको शक्तिसाली देशको राष्ट्रपति सयर गर्ने जहाजमा मेरो उपस्थिति? असम्भब। तर पनि मान्छेको दिमाग न हो। सोचि हाल्छ। कस्तो जहाजमा चड्दा हुन। भित्र कस्तो हुदो हो। हामी सामान्य मान्छे चड्ने जहाज जस्तै वा बिषेश केहि। अहिलेका ओबामाले कस्तो चड्छन, त्यो देख्न केहि दशक कुर्नु पर्ला। तर चड्न नपाए पनि देख्न चाई पाइयो अमेरिकाका भुतपुर्ब राष्ट्रपतिहरुले चडेको जहाज। बाहिर बाट हेर्दा र अनुमान गर्दा जे सोचे पनि भित्र त अति नै सामान्य।

मैले देखेको र यहा फोटोमा देखाएको जहाजमा आईजन्होवर, केनेडी, जोन्सन र निक्सन जस्ता राष्ट्रपतिलाई बोकेको रैछ। सन १९५८ मा बनेको यो Boeing VC-137B-707-120 ले १९७० सम्म राष्ट्रपति अनि तेस्पछि उपराष्ट्रपति र अरु VIP हरुलाई १९९६ सम्म बोकेर अहिले museum of flight, Seattle बसेको छ। यसलाई SAM (special air mission) 970 पनि भनिदो रैछ। चाहे यो होस वा अरु जस्ले राष्ट्रपतिलाई बोक्छन्, तिन्लाई Air Force One भन्ने चलन पनि रैछ। अनि उड्ने ओभल अफिस।

राष्ट्रपतीले सौच र आची गर्ने टोइलेट/रेस्टरुम् 
पछाडीको ढोका बाट छिरेको शुरुमै टोइलेट देख्न पुगियो। अनि हेरौ न त राष्ट्रपतिले सु र गु गर्ने टोइलेट त्यसमा पनि उडेको बेलामा भनेर तेतै लागियो। खासै फरक लागेन। अलि पहिले बनेको जहाज भएर हो कि कुन्नि? अहिले ओबामा चड्नेमा त अलि फेन्सी होला कि मलमुत्र त्याग गर्ने ठाउं।

यो राष्ट्रपतिको मिटिङ कोठा। यो ठुलो कुर्चिमा राष्ट्रपति बस्ने होलान अनि उतापट्टि उनका सहयोगी। टेबलमा यौटा टेलिफोन सेट देखिन्छ अनि अलि पर माथीको टेलिभिजन सेट। यी सबै ढाकेर राखिएको छ भने। कुर्चीमा लेखिएको छ-क्रिपया यहा नबस्नुस। सबैले भनेको मान्ने क्या। कति ग्यानि मान्छे हुन। त्यसै सन्सारकै शक्तिशाली बन्या होलान र।

जहाज भित्रको कार्यालय 
यसमा अरुले प्रबेश नपाउने। गोप्य। राष्ट्रपतीले मात्रै कसै सङ कुरा गर्नु पर्यो भने। अब उडिरा बेलामा आदेश दिनु पर्यो भने चट्ट फोन समात्यो अनि आदेश दियो। तर यो कुर्चीको पछाडी हेर्यो भने केहि मान्छे बस्न मिल्ने ठाउ छ। त्यसमा पक्कै पनि बिषेश मान्छे मात्रै, मेरो बिचारमा सहयोगी, बस्ने होलान। मलाई खास्सा लागेको कुरा सन्चारको हो। जति माथि र जहा उडे पनि सन्सार सङ connected  हुनै पर्यो। नत्र कसरी चल्ला र। तिन्का फोने स्याटालाईट सङ जोडिएका, टिभी पनि तेस्तै होला। आफुलाई थाहा नभाको कुरामा कति गफ हान्नु र।
जहाज भित्रको गोप्य कोठा 
राष्ट्रपतिले प्रयोग गर्ने टोइलेट, मीटिङ कोठा, गोप्य कोठामा गएर बस्ने मन नलागेको कहा होर। मान्छेको मनै न हो। तर त्यो पुरा हुन पाएन। सिसले बारेर बन्द गरेको रैछ। हेर्न मात्रै मिल्ने। फोटो खोच्न मिल्ने। सुरक्षित राख्नु पर्यो नि। नत्र पछिल्लो पुस्ताले के हेर्ने त? नेपाल होर? राजाले राजदरवार छोडेको दिन नेपाली देखी बिदेशीहरु हारालुछ गर्दै राजाको कुर्सिमा बसेर गति परेका। त्यसमा पनि पत्रकारहरुले त बेइजेतै गरेका थिय नि।

र अन्त्यमा, राष्ट्रपती कतै भ्रमण जादा बिमानबाट ओर्लिदा यसरी हात हल्लाउछन भनेर देखाको नि। तर छेउमा प्रथम महिला भने थिनन् है। तल ओर्लदा रातो कार्पेट नदेख्दा बल्ल थाहा भयो कि म त होइन रहेछु राष्ट्रपती त। रहरै त हो। पुरा गर्दा के बिग्रियो र।
फोटो खिच्देकोमा बिदुरलाई धन्यबाद।

9/14/2009

Quandary on Learning English

MP Kharel, Kathmandu

(Mr. Kharel is author of Pustanter, novel in Nepali. Here, he shares his feelings on learning English and becoming writer.)
Sometimes I contemplate for a moment on the current fad of learning English. In his article, The Lure of English, our English guru Abhi Subedi writes the cause of this vogue:" It looks as though English is the only language that can put ideas across the political spectrum of the region and the world(Katmandu Post: Aug, 2oo9)." "The much hyped hobnobbing of Nepali politicians, army elite and diplomats, he further sounds, has become possible only through English." Besides, my many friends, who are studying abroad, suggest making me better English writing and speaking, otherwise my passion of postgraduate and doctorate mission may be an unprofitable and futile in the forthcoming days.